काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२३/०८१-८२ (खुला), र विज्ञापन नं. १७३२६/०८१-८२ (मधेशी), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :









