२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने : ‘चुनावको अन्योलता छ, संसद् पुन:स्थापना नै सुरक्षित बाटो’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै चुनाव हुने/नहुने अन्योल कायम रहेको बताएका छन् । 

गृह जिल्ला दाङमा प्रेस चौतारीको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो अन्योलतामा प्रतिनिधिसभा पुन:स्थापना नै स्पष्ट र सुरक्षित बाटो भएको बताए । उनले चुनाव हुने स्थिति बने एमाले सहभागी हुने स्पष्ट पारेका छन् ।

दलहरू फुट्नुभन्दा जुट्नु लोकतन्त्रका लागि फाइदा हुने बताउँदै पोखरेलले काँग्रेसभित्र देखिएको विवादले लोकतन्त्रमा गम्भीर असर पर्न सक्ने टिप्पणी गरेका छन् । रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिनेजस्ता गतिविधिले सरकार कहाँबाट सञ्चालित छ भन्ने प्रश्न उठेको उनको दाबी छ ।

समाजमा अहिले पनि शान्ति-सुरक्षाको प्रत्याभूति नहुनु चिन्ताजनक रहेको उल्लेख गर्दै पोखरेलले लुटिएको हतियार संकलन, भगाइएका कैदी फिर्ता ल्याउने, प्रहरीको मनोबल वृद्धि गर्ने काममा सरकार तल्लीन हुनुपर्ने सुझाव दिए ।