काठमाडौँ । सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारका सहसचिव तथा प्रदेश सरकारका सचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।
सूची :