काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले बुधबार नेपाली सेनाको वि.नं. ०८२-८३/ आन्तरिक/ नेपाली सेना, साधारण सेवा/समूह, पदिक तथा बिल्लादार अधिकृत क्याडेट पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :







