२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै भ्रममा नपरी एकताबद्ध बन्न एमालेलाई ‘प्रचण्ड’को आह्वान 

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै संकटमा रहेको भन्दै दुर्घटना अझै टरिनसकेको बताएका छन्।

एमाले ओखलढुंगा कमिटीका नेताहरूलाई पार्टीमा भित्र्याउँदै उनले अझै अरूको मुख ताकेर नहुने बताए।

उनले भने, ‘दुर्घटना अझै टरिसक्यो भन्ने पनि छैन। बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ। देशलाई फेरि अर्को खाल्टोमा जान नदिन हामीले जिम्मेवारी लिएका छौँ। त्यसैले वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकैठाउँमा ल्याएका छौँ।’

उनले लाखौँ जनता नेकपामा समाहित भइसकेको जिकिर गरे। जेन जेड पुस्ताले पनि आफ्नो एजेन्डा पूरा गर्न सक्ने पार्टी नेकपा नै रहेको बुझिसकेको बताए। उनले एमालेमा रहेका देशभक्त र वामपन्थीहरू पनि नेकपामा समाहित हुने ढोका ओखलढुंगाले खोलिसकेको बताए।

एमालेलाई पनि कुनै भ्रममा नपरी राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आह्वान गरे। उनले लोकतन्त्रवादी शक्तिहरू पनि एउटै मोर्चामा आउनुपर्ने बताए।