२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजेडले भने जस्तै भ्रष्टाचारविरुद्ध संविधान परिमार्जन गर्ने कुरामा प्रतिबद्ध छौ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुदेखि नै प्रत्यक्ष कार्यकारी प्रमुखको आवाज उठाउँदै आएको र त्यो अझै पूरा नभएको बताएका छन् ।

शनिबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यो मुद्दा चुनावपछि संविधान संशोधन गरेर पूरा गर्ने बताए ।

उनले भने, ‘देश अहिले जहाँ छ, हाम्रै संघर्ष, हाम्रै योद्धाहरूको बलिदानका कारण छ । हामी सुरुदेखि नै प्रत्यक्ष कार्यकारी प्रमुखको आवाज उठाउँदैआएका हौँ त्यो अझै पूरा भएको छैन ।’
जेनजेड युवाहरूले भनेको जस्तै भ्रष्टाचारविरुद्ध र संविधान परिमार्जन गरेर विकसित गर्ने कुरामा प्रतिबद्ध रहेको उनले बताए ।

उनले भने, ‘हामीले यस्तो खर्चिलो र महँगो निर्वाचन प्रणाली खोजेकै होइन । हामीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत आम नेपालीको अभिमतलाई सम्मान गर्न चाहेका हौँ । त्यो गर्न बाँकी छ ।’