काठमाडौँ । नेकपा (एमाले) संसदीय दलले सचेतकको जिम्मेवारी निता घतानीलाई दिएको छ।
संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले उनलाई सचेतक पदमा मनोनयन गरेका हुन्।
नवीन जिम्मेवारीसँगै घतानीले संसदीय दलभित्रको समन्वयात्मक भूमिकामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।







