काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले २०८३ असोज २९ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरेको हो ।
सरुवा भएका सबै अधिकृत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित तृतीय श्रेणीका हुन् ।
हेर्नुहोस् को कहाँ पुगे ?





