राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित
काठमाडौँ । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा भएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदस्थापन भएका...