काठमाडौँ । लोक सेवा आयोगले सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको विज्ञापन नम्बर ५/२०८२/८३ (आ.प्र.), प्रशासन सेवा/समूह, तह ५, प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, निक्षेप तथा कर्जा सुरक्षण कोषको विज्ञापन नं.७/२०८२/८३ (खुला र आ.ज.), प्रशासन सेवा/समूह, तह ६, सहायक अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९०-१७२९१/०८२-८३ (खुला तथा समावेशी), कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, पशु विकास अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :

यस्तै, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४८-१७३४९/०८२-८३ (खुला/समावेशी), कृषि सेवा, मत्स्य समूह, मत्स्य विकास अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :








