६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानको प्रहरी चौकीमा आक्रमण दुई कानून अधिकारीको मृत्यु दुई घाइते

अ+ अ-

तेहरान । इरानको पश्चिमी कुर्दिस्तान प्रान्तको प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले गरेको “आतङ्कवादी“ आक्रमणमा दुई कानून प्रवर्तन कर्मचारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको  फार्स समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

रिपोर्टका अनुसार बनेह र साकेज काउन्टीहरू बिचको सडकमा आक्रमण गरिएको थियो ।

फार्स समाचार एजेन्सीका अनुसार घाइतेहरूलाई उपचारका लागि मेडिकल सेन्टरमा लगिएको छ भने प्रान्तीय प्रहरीले आक्रमणकारीहरूको पहिचान गर्न र पक्राउ गर्न निर्देशन जारी गरेको छ ।

कुर्दिस्तान प्रान्त इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रको सिमानामा छ, जसको सीमावर्ती क्षेत्रहरू इरानद्वारा “आतंकवादी“ का रूपमा तोकिएको पृथकतावादी समूहहरूको वासस्थान हो ।

0 Comments