१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक निर्माणको अनुगमनमा गएका सव-इन्जिनियर कामदारबाटै कुटिए

अ+ अ-

काठमाडौँ । सडक निर्माणको अनुगमनमा गएका एक सव-इन्जिनियरमाथि निर्माण स्थलमै कामदारहरूले कुटपिट गरेका छन्।

पूर्वाधार विकास कार्यालय भोजपुरका सव–इन्जिनियर आनन्दकुमार साहमाथि भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बासिखोरा–बालंखा–रानीटार सडकअन्तर्गत रामप्रसादराई गाउँपालिका–७ ढडुवा–आरीखोला सडक निर्माण आयोजनाको अनुगमन तथा नापजाँच गर्ने क्रममा आक्रमण भएको हो।

सडक निर्माण आयोजनाको अनुगमन तथा नापजाँच गर्ने क्रममा उनीमाथि निर्घात कुटपिट भएको पूर्वाधार विकास कार्यालयका नि. कार्यालय प्रमुख प्रमुख राजन राज रेड्डीले जानकारी दिए । उनका अनुसार साहको टाउकोमा गम्भीर चोट लागेको छ । सँगै शरीरका विभिन्न भागमा चोट र नीलडाम छ । प्राथमिक उपचारको क्रममा टाउकोमा टाँका लगाएर उनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।

सडक निर्माणमा प्राविधिक मापदण्डअनुसार गुणस्तर कायम राख्न निर्देशन दिँदा कामदारहरूले उनलाई कुटपिट गरेको उनले बताए । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त कार्यालय प्रमुख रेड्डीले जानकारी दिए।

0 Comments