काठमाडौँ । लोक सेवा आयोगले वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२६०/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, विविध समूह, साइकोलोजी उपसमूह, नवौँ तह, वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :







