२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारभित्र निजामती कर्मचारीका लागि स्वास्थ्य सेवा इकाई सञ्चालन

अ+ अ-

काठमाडौँ । सिंहदरबार परिसरमा कार्यरत निजामती कर्मचारीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार १९ गतेदेखि मन्त्रालय भवनको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको सेवा इकाई स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो।

उक्त सेवा इकाईमार्फत निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी सामान्य स्वास्थ्य परीक्षण, रक्त परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवाहरू नियमित रूपमा उपलब्ध गराइने मन्त्रालयका सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीले जनाएका छन्।

निजामती कर्मचारीको स्वास्थ्य परीक्षण तथा उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्नुका साथै निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको सङ्ख्या व्यवस्थापन गर्ने उद्देश्यले सेवा इकाई स्थापना गरिएको सहसचिव अधिकारीले बताए । 

सेवा इकाई सञ्चालनबाट कर्मचारीहरूको स्वास्थ्य प्रवर्द्धन तथा कार्यसम्पादन क्षमतामा सकारात्मक योगदान पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

0 Comments