२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश नेपाली आत्मदाह प्रकरणमा सोधपुछ गरिएका व्यक्तिहरू रिहा

अ+ अ-

काठमाडौँ । राहदानी विभाग अगाडि भएको आत्मदाह घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोधपुछ गरेका सबै व्यक्तिलाई छाडेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार घटनासँग सम्बन्धित विषयमा जानकारी लिन बोलाइएका व्यक्तिहरूलाई शुक्रबार नै रिहा गरिएको हो।

प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा मोटरसाइकलमा लगाइएको ह्वीललक हटाउने विषयमा महानगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रबार मृत्यु भएको थियो।

घटनाबारे थप विवरण संकलन गर्ने क्रममा प्रहरीले महानगर प्रहरी र घटनाका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरेको थियो। उनीहरूसँग आवश्यक जानकारी लिएर तथा घटनासम्बन्धी कागजी विवरण तयार गराएपछि छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया भने जारी रहेको जनाएको छ।

Leave a Reply