२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी उजुरी बढ्दो, चालु आवमा ५७१ दर्ता

अ+ अ-

काठमाडौँ । बौद्धिक सम्पत्तिको संरक्षण तथा प्रतिलिपि अधिकार उल्लंघनसम्बन्धी उजुरी दर्ता हुने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको उद्योग विभागले जनाएको छ। 

कम्पनी तथा व्यक्तिगत सिर्जनामाथि अतिक्रमण भएको दाबी गर्दै संरक्षणको मागसहित विभाग र अदालतमा पुग्ने सेवाग्राहीको संख्या वृद्धि भएको विभागको भनाइ छ।

उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को असार २६ गतेसम्म विभागमा प्रतिलिपि अधिकारसम्बन्धी ५७१ वटा उजुरी दर्ता भएका छन्।

काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पाँच वर्षको तथ्यांक प्रस्तुत गर्दै उनले चालु आर्थिक वर्षभित्र अघिल्ला वर्षदेखि विचाराधीन रहेका उजुरीसमेत समेटेर कुल ७३४ वटा उजुरीमा निर्णय गरिएको जानकारी दिए।

उपसचिव पौडेलले पछिल्ला वर्षहरूमा बौद्धिक सम्पत्तिको संरक्षणप्रति व्यक्ति र संस्थाको चासो बढ्दै जाँदा प्रतिलिपि अधिकारसम्बन्धी विवादमा औपचारिक उजुरी दर्ता गर्ने प्रवृत्ति पनि निरन्तर वृद्धि भइरहेको बताए।

Leave a Reply