३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पानी बाँड्न गएको भनेर राज्यसत्तामा पुग्ने गतिविधि राजनीतिकरण हो’- ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाई लक्ष्य गर्दै जेन जेड आन्दोलनमा विद्यार्थीलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको बताएका छन्।

गृहमन्त्री गुरुङले यसअघिको बैठकमा संसदमा बोल्ने क्रममा मुगुका गणेश नेपाली आत्मदाहपछि मृत्यु घटनाबारे राजनीतिकरण गर्न खोजेको भन्दै विपक्षी दलहरूलाई कटाक्ष गरेका थिए।

यसतर्फ लक्ष्य गर्दै मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद शाहीले आफूहरूले जनतालाई उद्धार गर भन्नु राजनीतिकरण नहुने बरु पानी बाँड्न गएको व्यक्ति राज्यसत्तामा पुग्नु राजनीतिकरण हुने बताएका हुन्।

‘मानिसले आत्महत्या किन गर्नुपर्‍यो? कर्णालीको भिरमा रहेका नागरिकको समयमा उद्धार हुन नपाएर किन मर्न बाध्य भए, समयमै किन हेलिकप्टर पठाइएन भनेर हामी सोध्छौँ तब गृहमन्त्रीले जबाफ दिनुहुन्छ–यसलाई राजनीतिकरण गरियो भन्नुहुन्छ। वास्तविक राजनीतिकरण के हो भने पानी बाँड्न गएको हुँ भन्ने, पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ, भिरमा अड्केको मानिसलाई उद्धार गर भन्नु राजनीतिकरण होइन।’ उनले भने

0 Comments