३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया रोकियो

अ+ अ-

काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन र त्यससम्बन्धी छानबिनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।

आयोगले बिहीबार जारी गरेको सूचनामार्फत सर्वोच्च अदालतबाट असार ३१ गते जारी आदेशअनुसार रिट निवेदनको अन्तिम किनारा नलागेसम्म सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी काम अघि नबढाउने निर्णय गरिएको जनाएको हो।

आयोगले यसअघि पूर्वन्यायाधीश, संवैधानिक निकायका पूर्वपदाधिकारी तथा नेपाली सेनाका पूर्वपदाधिकारीबाहेक सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको थियो।

सम्पत्ति विवरण बुझाउने समयसीमा आयोगले बिहीबारसम्म तोकेको थियो। तर सर्वोच्च अदालतको आदेशपछि विवरण संकलनसँगै त्यसपछिका छानबिन प्रक्रिया पनि रोकिएको आयोगले जनाएको छ।

0 Comments