६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीसँग भेटघाटका लागि समय निर्धारण

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गर्न आउने सरोकारवाला, विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणका लागि भेटघाटको समय निर्धारण गरेको छ ।

मन्त्रालयका अनुसार भेटघाटका लागि प्रत्येक हप्ता मंगलबार, बुधबार र बिहीबार दिन तोकिएको छ । उक्त दिन अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म अर्थमन्त्रीसँग भेटघाटको समय उपलब्ध गराइने जनाइएको छ ।

मन्त्रीसँग भेट गर्न चाहने व्यक्ति तथा संस्थाले सहज व्यवस्थापनका लागि अग्रिम रूपमा समय तालिका लिनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि मन्त्रालयले उपलब्ध गराएको क्युआर कोडमार्फत भेटघाटको विषय र समय सचिवालयसँग समन्वय गरी निर्धारण गर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले भेटघाट प्रक्रियालाई व्यवस्थित, सहज र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।

0 Comments