१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदनमा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमै उपस्थित भएर जवाफ दिन सभामुख डीपी अर्यालले निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ का सम्बन्धित प्रावधानअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग जोडिएका महत्वपूर्ण विषयमा सांसदहरूले माग गरेको प्रश्नोत्तरको जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन निर्देशन दिएका छन्।

नियमावलीका नियम ५६ देखि ६० सम्मको व्यवस्था उल्लेख गर्दै सभामुखले सांसदहरूले उठाएका प्रश्न तथा विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएका हुन्।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउनुपर्ने माग गर्दै आएका छन्। सोही विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा विरोधसमेत हुँदै आएको छ।

सभामुखको रुलिङसँगै प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सदनमा प्रश्नोत्तरको प्रक्रिया अघि बढ्ने भएको छ। प्रधानमन्त्रीको जवाफका लागि बैठकमा उपस्थित हुने समय भने सभामुखको निर्देशनअनुसार तय हुनेछ।

0 Comments