१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग

८७ वर्षीया राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन्। उनले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सहयोग गर्ने तयारीसमेत गरेकी छन्।

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८७ वर्षीया राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।

व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेतमार्फत उक्त रकम उपलब्ध गराएकी हुन्। सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा हस्तान्तरण गरिएको छ।

सोही क्रममा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा ८० हजार रुपैयाँ सहयोग गरेका छन्। उक्त रकमसमेत अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिएको हो।

राणाले नगद सहयोगसँगै थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सहयोग गर्ने तयारी गरेकी छन्।

बस्नेतका अनुसार अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यकता रहेको स्थानमा उक्त रकम बराबरको सामग्री उपलब्ध गराउने प्रतिबद्धता राणाले गरेकी छन्।

0 Comments