१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरुण बेभरेजेजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

अ+ अ-

काठमाडौँ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापना प्रयासमा निजी क्षेत्रको सहयोग जुट्ने क्रमअन्तर्गत वरुण बेभरेजेज नेपाल प्रालिले १ करोड १ लाख रुपैयाँ उपलब्ध गराएको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको सहयोगको चेक कम्पनीको उच्च व्यवस्थापन टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाइएको छ।

रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत तथा उद्धारसँगै पुनर्स्थापनाका लागि आवश्यक स्रोत परिचालन गर्न कम्पनीले सरकारी संयन्त्रमार्फत सहयोग गर्ने निर्णय गरेको हो।

सरकारले विपद् प्रतिकार्यमा अपनाएको एकद्वार प्रणालीमार्फत सहयोग परिचालन हुँदा राहत तथा पुनर्स्थापनाका काममा स्रोतको समन्वित उपयोग हुने अपेक्षासहित कम्पनीले कोषमा रकम प्रदान गरेको जनाएको छ।

विपद्को समयमा प्रभावित समुदायप्रति संस्थागत ऐक्यबद्धता जनाउँदै सहयोग गरेको कम्पनीले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

0 Comments