१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका लागि उपत्यकाबाहिरका उद्योगबाटै एलपी ग्यास भर्न (बोटलिङ गर्न) थालिएको छ।

ग्यास बोकेका बुलेटहरू कृष्णभीर पार गर्न नसक्ने भएपछि नेपाल आयल निगमको अनुमतिमा उद्योगीहरूले बाहिरै सिलिन्डर भरेर उपत्यका पठाउन थालेका हुन्।

नेपाल एलपी ग्यास उद्योगका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगहरूसँग समन्वय गरी ग्यास भर्न सुरु गरेका छन्।

उपत्यका र आसपासका जिल्लामा मात्रै देशभरको कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्ने बताइएको छ । कृष्णभीरको बाटो नखुलेसम्म बाहिरका उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्फत काठमाडौँ लगिने बताइएको छ ।

हाल श्री ग्यासले बाबामा, श्रीकृष्णले साईबाबामा, श्रीरामले जानकीमा, नेपाल ग्यासले नेपाल गण्डकीमा तथा एभरेष्ट र सुगमले सहारा उद्योगमा सिलिन्डर भर्न सुरु गरिसकेका छन्। अन्य उद्योगहरूले पनि राजधानीबाहिरका प्लान्टहरूसँग समन्वय गरेर ग्यास भर्ने र ढुवानी गर्ने काम तीव्र बनाएका छन्।

0 Comments