१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकिराखेको ट्रकमा माइक्रोबस ठोक्किँदा एक जनाको मृत्यु, १९ घाइते

अ+ अ-

काठमाडौँ । बर्दघाट नगरपालिका-४ स्थित मोडमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

आज बिहान करिब ३स्३० बजे भे.१ ज.१६३४ नम्बरको माईक्रोबसको ब्रेक फेल भई सडकमा रोकिराखेको बा.प्र.०१–००६ ख.३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा माईक्रोबसमा सवार चालकसहित २० जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।

घाइतेमध्ये सल्यान घर भएका अन्दाजी २७ वर्षीय गणेश बुढालाई जिल्ला अस्पताल परासी पठाइएकोमा बिहान ४:२४ बजे चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेका छन् ।

यस्तो छ घाइतेहरूको विवरण

१) जिल्ला दाङ शान्तिनगर गा.पा.-४ बस्ने वर्ष ३३ को निशान्त बि.क.को अनुहारमा चोट अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

२) जिल्ला दैलेख दुल्लु गा.पा.७ बस्ने वर्ष २३ को निराजन खवासको अनुहारमा चोट अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

३) जिल्ला बर्दिया मधवन- ३ बस्ने वर्ष ३५ को दिलीप पाण्डेको हातमा सामान्य चोट, अवस्था सामान्य नगर अस्पताल चिसापानीमा उपचार भइरहेको ।

४) ऐ.ऐ.बस्ने वर्ष ३४ कि मिना आलेको अनुहारमा चोट अवस्था मध्यम थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

५) जिल्ला मुगु छायानाथ न.पा.११ बस्ने वर्ष २९ को अंक दमाईको खुट्टामा चोट अवस्था सामान्य नगर अस्पताल चिसापानीमा उपचार भइरहेको ।

६) ऐ.सोरु गा.पा.२ बस्ने वर्ष ३१ को जलनाथ योगीको दाहीने हातमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

७) ऐ.ऐ. मुगुम गा.पा.-११ बस्ने वर्ष ३२ को दिनेश साउदको अनुहारमा चोट, अवस्था सामान्य नगर अस्पताल चिसापानीमा उपचार भइरहेको ।

८) जिल्ला कैलाली महनेल गा.पा.-७ बस्ने वर्ष २१ को मनोज बोहोरामको बायाँ हातमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

९) जिल्ला सल्यान बनघाट न.पा.-३ बस्ने वर्ष १९ को मनिष बि.क.को अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

१०) जिल्ला बर्दिया बांसगढी न.पा.-३ बस्ने वर्ष ४१ को तीर्थ बहादुर बुढा मगरको मुखमा चोट अवस्था सामान्य नगर अस्पताल चिसापानीमा उपचार भइरहेको ।

११) जिल्ला बाँके नेपालगन्ज उं.म.न.पा-४ बस्ने वर्ष २८ को कैलाश खत्रीको अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको

१२) जिल्ला बर्दिया बढैयाताल २ बस्ने वर्ष २० को कृष्ण प्रसाद उपाध्यको अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

१३) जिल्ला दार्चुला महाकाली-१ बस्ने वर्ष ३७ को मोहन बम, अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

१४) जिल्ला बाँके कोहलपुर न.पा.-१ बस्ने वर्ष २३को तिलु सार्की,अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

१५) जिल्ला सुर्खेत भेरीगंगा न.पा.४ बस्ने वर्ष २२ को चन्द्र बुढा- अनुहारमा चोट, अवस्था सामान्य नगर अस्पताल चिसापानीमा उपचार भइरहेको ।

१६) जिल्ला बर्दिया बढैयाताल गा.पा.-३ बस्ने वर्ष २१ को मोतिलाल रावलको अनुहारमा चोट, अवस्था सामान्य नगर अस्पताल चिसापानीमा उपचार भइरहेको ।

१७) जिल्ला डोल्पा मैकिचुला गा.पा.-१ बस्ने वर्ष २१ कि करिना बुढाको अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

१८) जिल्ला जाजरकोट नल्का न.पा.१२ बस्ने वर्ष २३ को लोक बहादुर बोहोराको अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।

१९) इभि चालक जिल्ला बाँके कोहलपुर न.पा.-२ वर्ष २१ को हरिशंकर आचार्य सामान्य प्रहरीको नियन्त्रणमा स.चा.अ.प. भएको , मा.प.से.नगरेको ।

0 Comments