६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले समान विचार र राजनीतिक धारणा राख्ने कम्युनिस्ट घटक तथा देशभक्त गणतन्त्रवादी दल र समूहसँग पार्टी एकताका लागि औपचारिक पहल अघि बढाउने भएको छ।

पार्टीको केन्द्रीय कार्य संयोजन समितिको मंगलबार बसेको बैठकले पार्टी एकताको पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको हो। समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन्।

नवगठित समितिलाई समान विचारधारा भएका कम्युनिस्ट घटक तथा देशभक्त गणतन्त्रवादी दल वा समूहसँग संवाद र वार्ता गरी पार्टी एकताको सम्भावना अघि बढाउने जिम्मेवारी दिइएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित विभिन्न पक्षसँग वार्ता गरिनेछ।

पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले विभिन्न आठवटा एजेन्डामाथि छलफल अघि बढाएको छ। ती एजेन्डामध्ये अन्य दल वा समूहलाई पार्टीमा समाहित गर्ने विषयसमेत समेटिएको छ।

वार्ता समितिले समान राजनीतिक उद्देश्य र विचार भएका समूह तथा दलसँग छलफल अघि बढाउँदै सम्भावित एकताका आधार, राजनीतिक कार्यदिशा र संगठनात्मक समायोजनलगायतका विषयमा संवाद गर्ने बताइएको छ।

नेपाली कम्युनिस्ट पार्टीले विभिन्न कम्युनिस्ट घटकलाई एउटै राजनीतिक शक्तिका रूपमा संगठित गर्ने उद्देश्यसहित एकताको पहल अघि बढाएको हो।

0 Comments