६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्त कमैया पुनर्स्थापनालाई आगामी बजेटमा सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास, जीविकोपार्जन र पुनर्स्थापनासँग सम्बन्धित समस्या समाधानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै आगामी बजेटमा आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनर्स्थापना तथा जीवनस्तर सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

समस्या समाधानको मागसहित मंगलबार मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको टोलीसँगको भेटमा उनले लामो समयदेखि समाधान हुन नसकेका आवास र जीविकोपार्जनका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए।

मुक्त कमैयाले भोगिरहेका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले पुनर्स्थापनाको विषयलाई योजनाबद्ध रूपमा अघि बढाइने बताएका छन्।

उनले मुक्त कमैयाको आवासलगायत समस्या सम्बोधन गर्न आगामी आर्थिक वर्षको बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

0 Comments