काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१३/०८२-८३ (महिला), वन सेवा, हात्तीसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१२/०८२-८३ (आ.ज.), वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं.प्रथम श्रेणी, रेञ्जर पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :

यस्तै, लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०८-१५८११/०८२-८३ (खुला तथा समावेशी), कृषि सेवा, खा.पो. तथा गु.नि.समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :







