१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते

अ अ+ अ-

काठमाडौँ । टर्कीको दक्षिण पूर्वी प्रान्त गाजियान्तेपमा आइतबार साँझ भएको भीषण सडक दुर्घटनामा परीसात जनाको मृत्यु भएको छ । दुई बालबालिकासमेत सामेल रहेको उक्त दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार साँझ ६ बजे (१५०० जीएमटी) गाजियान्तेपको नुरदागी जिल्लामा एक यात्रुवाहक मिनीबस र निजी कार एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको सूचना प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी, दमकल र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको थियो । घटनाबारे जानकारी दिँदै गाजियान्तेपका उप–गभर्नर इल्कर एकरले प्रारम्भिक अनुसन्धानले दुर्घटनाको मुख्य कारण कार चालकले गरेको ‘अवैध ओभरटेकिङ’ रहेको बताएका छन् । ओभरटेक गर्ने गलत तरिकाका कारण दुई सवारीसाधन आपसमा ठोक्किन पुगेका थिए । 

दुर्घटनामा परी ज्यान गुमाउनेमा दुई बालबालिका पनि रहेको पुष्टि भएको छ । घाइते १३ जनालाई तत्काल नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ । उप–गभर्नर एकरका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ र उनीहरूको उपचार भइरहेको छ । घटनापछि सो क्षेत्रमा केही समय सडक आवागमन प्रभावित भएको थियो ।

0 Comments