१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले निजी क्षेत्र र लगानीकर्तालाई प्रोत्साहित गर्न सकेन’ : देवेन्द्र पौडेल

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले सरकारले निजी क्षेत्र र लगानीकर्तालाई लगानी बढाउन प्रोत्साहित गर्न नसकेको आरोप लगाएका छन् ।

मंगगवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन् ।

उनले मुलुकमा देखिएको तरलताको समस्या अझै केही समय कायम रहे निजी क्षेत्र र बैंकिङ क्षेत्र दुवै संकटमा पर्न सक्ने चेतावनी चेतावनी पनि दिए।

ऋण प्रवाह र लगानी अभिवृद्धिका लागि सरकारले तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ । नेता पौडेलले परराष्ट्र नीतिबारे पनि सरकारको धारणा सार्वजनिक गर्नुपर्ने बताए । विगतमा नेपालले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई आधार बनाउँदै आएको उल्लेख गर्दै उनले वर्तमान सरकारले त्यसैलाई निरन्तरता दिएको हो वन नयाँ दृष्टिकोणमा आधारित छ ? प्रश्न गरे ।

उनले भने, ‘यस्तै तरलता अझै केही समय अरु रहने हो भने निजी क्षेत्र पनि डुब्छ, बैंकहरु पनि डुब्छन् । सरकारले निजी क्षेत्र र लगानीकर्तालाई लगानी अभिवृद्धि गर्नको लागि प्रेरित गर्न सकेन । त्यो पनि सरकारले गरोस् भन्ने शुभकामना छ । तर गरिरहेको छैन । अब अन्तर्राष्ट्रिय क्षेत्रमा कहिले हामीले असंलग्न परराष्ट्र नीति भन्यौँ, कहिले पञ्चशीलको सिद्धान्त भन्यौँ । अहिलेको सरकारको धारणा के हो ? मैले बुझेको छैन । हिजोको निरन्तरता हो कि नयाँ कुनै ? सम्माननीय प्रधानमन्त्रीज्यू युएनको महासभामा बोलेर आउनुभयो, बोलेको कुरा ठिकै छन् । तर युएनले बजेट पनि दिँदैन, र युएनलाई कसैले टेर्दा पनि टेर्दैन । त्यसको महत्वपूर्ण कुरा भनेको साइडलाइन मिटिङहरू हुन् । त्यसमा हाम्रो परराष्ट्रमन्त्रीज्यूले केही सकारात्मक कुराहरू राखेको मैले पाएँ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार कहाँबाट गर्दैछ ? भन्नेकुरा मेरो दिमागमा रहेको छ ।’

उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा जोड दिनुपर्ने बताएका छन्।

0 Comments