काठमाडौँ । नापी विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत ८५७ कर्मचारीको सरुवा गरेको छ।
सरुवा हुनेमा १०३ जना नापी अधिकृत, ४९८ जना सर्भेक्षक र २५६ जना अमिन रहेका छन्।
विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको सरुवा गरी नामावलीसहितको विवरण सार्वजनिक गरेको हो।
हेर्नुहोस्, सरुवा भएका कर्मचारीको पूर्ण नामावली :



