२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले माग्यो विभिन्न पदमा कर्मचारी

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विभिन्न प्राविधिक पदमा करार सेवामार्फत कर्मचारी माग गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै इलेक्ट्रिकल, सिभिल, कन्ट्रयाक्ट इन्जिनियरिङतर्फका विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रबन्धक, उप-प्रबन्धक र वरिष्ठ इन्जिनियर पदमा गरी कुल ७ जना कर्मचारी माग गरेको छ ।

सूचनाअनुसार इलेक्ट्रिकलतर्फ प्रबन्धक १ जना, सिभिलतर्फ उप-प्रबन्धक १ जना, इलेक्ट्रिकलतर्फ वरिष्ठ इन्जिनियर ३ जना,  सिभिलतर्फ वरिष्ठ इन्जिनियर १ जना र कन्ट्रयाक्टतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदा परेमा सो बिदापछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समयमा दरखास्त बुझाउन सकिने कम्पनीले जनाएको छ ।

हेर्नुहोस् सूचना :

0 Comments