२७ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय राजदूत दलेलाको दुई मन्त्रीसँग भेट, पर्यटन र पूर्वाधार सहकार्यबारे छलफल

अ अ+ अ-

काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकप्रसाद पौडेल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् ।

काठमाडौँस्थित भारतीय दूतावासका अनुसार मन्त्री पौडेलसँगको भेटमा पर्यटन प्रवर्द्धन, नेपाल र भारतबीचको सम्पर्क सञ्जाल विस्तार तथा दुवै देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।

मन्त्री लम्सालसँग दलेलाले पूर्वाधार विकास र सम्पर्क सञ्जालका क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउने उपायबारे छलफल गरेका थिए । भेटमा विभिन्न क्षेत्रमा नेपाल-भारत साझेदारी अघि बढाउन मिलेर काम गर्ने विषयमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

0 Comments