३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार कोषमा ओरेगनबाट १ करोड १७ लाख सहयोग, रकम दुरुपयोग नहुने मन्त्री पुनको भनाइ

अ अ+ अ-

काठमाडौँ । अमेरिकास्थित नेपाली एसोसिएसन अफ ओरेगनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले मन्त्रालयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा खर्च गरिने र दुरुपयोग हुन नदिइने बताए । बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत पुर्‍याउन र क्षतिग्रस्त सडक, पुल, विद्यालय तथा अस्पताल पुनर्निर्माण गर्न कोषको रकम खर्च भइरहेको उनको भनाइ थियो ।

विभिन्न संस्था र विदेशी निकायको अनुमान उद्धृत गर्दै पुनले हालैको बाढी पहिरोबाट करिब तीनदेखि चार खर्ब रुपैयाँ बराबरको क्षति भएको बताए । उनले पुनर्निर्माणका लागि कोषमा जम्मा भएको रकम मात्र पर्याप्त नहुने उल्लेख गरे ।

भोटेकोशीमा आएको बाढीले सडक सञ्जाल अवरुद्ध पारेपछि उद्धार र राहतका लागि हेलिकप्टरको व्यापक प्रयोग गर्नुपरेको पुनले बताए । उनका अनुसार हेलिकप्टर प्रयोगमा मात्रै ३०-४० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

0 Comments