६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ३५ सदस्यीय टोली, दुई मन्त्रीसहित उच्च अधिकारी सहभागी

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित विभिन्न मन्त्रालयका अधिकारी, प्रधानमन्त्रीका सल्लाहकार, सुरक्षाकर्मी र सञ्चारकर्मी भ्रमण टोलीमा समेटिएका छन्।

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा भारत जाने टोलीमा दुई मन्त्री, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव तथा अन्य उच्चपदस्थ अधिकारीसहित सल्लाहकार, सुरक्षाकर्मी र सञ्चारकर्मी रहेका छन्।

प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असीम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि भ्रमण टोलीमा छन्।

प्रशासनिक नेतृत्वतर्फ मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ सहभागी हुनेछन्।

नामावली :

सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाह

माननीय डा. श्री स्वर्णिम वाग्ले, अर्थमन्त्री

माननीय श्री शिशिर खनाल, परराष्ट्र मन्त्री

कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

असीम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

 विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार

गोविन्दबहादुर कार्की, मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

श्री अमृतबहादुर राय, सचिव, परराष्ट्र मन्त्रालय

रुद्रसिंह तामाङ, सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव

याङ्की उक्याब, प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्डको कार्यालय, नेपाल

जगदीश्वर पाण्डे, परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार

प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव

गहेन्द्रराज भण्डारी, सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

कुमारराज खरेल, शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

लोकबहादुर पौडेल क्षेत्री, सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय

अमृत लम्साल, सहसचिव, अर्थ मन्त्रालय

सुभाष ढकाल, सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सुनिल पौडेल, सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक

ललिता सिलवाल, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

विजय राज तण्डुकार, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लोचन पौडेल, परराष्ट्र मन्त्रीका प्रमुख निजी सचिव

दीपकराज निरौला, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय

मनोज गैरे, शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द विष्ट, प्रधानमन्त्रीका प्रमुख सहयोगी सैनिक अधिकृत (एडीसी)

मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत

प्रहरी नायब उपरीक्षक दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत

विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)

तारा हमाल ढुंगाना, संवाददाता, गोरखापत्र

कमल कुमार बस्नेत, संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)

अशोक कुमार बस्नेत, भिडियोग्राफर, नेपाल टेलिभिजन

प्रेमराज गौतम, उपशिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

मेजर रोशन के.सी., प्रधानमन्त्रीका सहयोगी सैनिक अधिकृत (एडीसी)

मुकेश डंगोल, क्यानका महानिर्देशक

0 Comments