१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन श्रम सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको प्रहरीद्वारा पुष्टि

श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्याललाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

अ अ+ अ-

काठमाडौँ । मलेसिया रोजगारीसँग सम्बन्धित ठगी तथा संगठीत अपराधको अनुसन्धानका क्रममा तत्कालीन श्रम सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अर्याललाई मोरङको विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको हो । स्याङ्जाको करेन्डाँडा-४ स्थायी ठेगाना भएका ५९ वर्षीय अर्यालमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको ब्युरोको आरोप छ ।

पदीय जिम्मेवारी, अधिकार क्षेत्र तथा कानुनी प्रक्रियाविपरीत निर्णय गरी विदेशी मुद्रा अपचलन गराउने र संगठित समूहलाई आर्थिक लाभ दिलाउने कार्यमा उनको संलग्नता रहेको आरोपमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानासमेतको जाहेरीका आधारमा कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो ।

उक्त प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न ब्युरोले मंसिर २ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको थियो ।

0 Comments