१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनालाई थुनामा राख्न आदेश

अ अ+ अ-

काठमाडौँ । स्याङ्जा जिल्ला अदालतले नागरिकता किर्ते प्रकरणमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश बिक, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईँ र फेदीखोला गाउँपालिका-२ का प्रयासी गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो ।

प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाले उनीहरूविरुद्ध मंगलबार सरकारी लिखत किर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

बुधबार सुरु भएको थुनछेक बहस सोही दिन नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार बहस सकिएसँगै अदालतले चारै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

0 Comments