१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबिल बैङ्कमा ढुङ्गानाले सम्हाले सिइओको कार्यभार

अ+ अ-

काठमाडौं । नबिल बैङ्कमा ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यभार सम्हालेका छन् ।

आज (शुक्रबार)बाट ढुङ्गानाले कार्यभार सम्हालेका हुन् ।

नेपाल बङ्गलादेश बैङ्क र नबिल बैङ्क गाभिएपछि ढुङ्गानालाई नबिलमा सिइओ दिने निर्णय सञ्चालक समितिले गरेको थियो ।

ढुङ्गानाको बैङ्किङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव रहेको छ । उनी एनबीमा १० वर्ष सिइओ रुपमा काम गरेका थिए ।

त्यसभन्दा पहिला उनी राष्ट्र बैङ्कको निर्देशक पद छाडेर नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कका महाप्रबन्धक भएका थिए ।

ढुङ्गानाले भारतको चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरसम्मको शिक्षा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस