काठमाडौँ । ४२ जना खरिदार तहका कर्मचारी नायब सुब्बा (नासु)मा बढुवा सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिको वैशाख १२ मा बसेको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फबाट १४, नेपाल प्रशासन सेवा, लेखा समूहका १ गरी १५ जना कर्मचारी कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो ।

