१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन दर्ता (सूचीसहित)

अ+ अ-

काठमाडौँ । १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

सूची :

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८०
उम्मेदवारको मनोनयन पत्र दर्ताको विवरण
क्र.सं.प्रदेशसमूहराजनीतिक दलउम्मेदवारको नाम
1कोशी प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)रुकमिणी  कोइराला
2कोशी प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)चम्पा देवी कार्की
3कोशी प्रदेशअन्यनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)पर्शुराम  अधिकारी
4कोशी प्रदेशअन्यनेपाली काँग्रेसकृष्ण प्रसाद सिटौला
5कोशी प्रदेशअन्यराष्ट्रिय प्रजातन्त्र पार्टीउद्धव पौडेल
6मधेश प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)उषा देवी थरुनी
7मधेश प्रदेशमहिलाजनता समाजवादी पार्टी, नेपालपुजा  चौधरी
8मधेश प्रदेशअन्यनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)कुमारी विजेता झा
9मधेश प्रदेशअन्यनेपाली काँग्रेसआनन्द प्रसाद ढुँगाना
10मधेश प्रदेशअन्यजनमत पार्टीराम शंकर  महासेठ
11बागमती प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)रोच कुमारी चौलागाईं
12बागमती प्रदेशमहिलानेपाली काँग्रेसविष्णु देवी पुडासैनी
13बागमती प्रदेशमहिलाराष्ट्रिय प्रजातन्त्र पार्टीबाल कुमारी डल्लाकोटी
14बागमती प्रदेशमहिलानेपाल मजदुर किसान पार्टीकृष्ण लक्ष्मी दुवाल
15बागमती प्रदेशदलितनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)ध्रुव राज विश्‍वकर्मा
16बागमती प्रदेशदलितनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)घनश्याम  रिजाल
17बागमती प्रदेशदलितनेपाल मजदुर किसान पार्टीसंगिता  नेपाली
18बागमती प्रदेशअपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)बिबेक  देवकोटा
19बागमती प्रदेशअपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)श्रीकृष्ण प्रसाद अधिकारी
20बागमती प्रदेशअपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायराष्ट्रिय प्रजातन्त्र पार्टीभरत मणी भट्‍ट
21बागमती प्रदेशअपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायनेपाल मजदुर किसान पार्टीहिमालयश्वर लाल मुल
22बागमती प्रदेशअन्यनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)त्रिलोचन निर्मल पौडेल
23बागमती प्रदेशअन्यनेपाली काँग्रेसजित जंग बस्नेत
24बागमती प्रदेशअन्यराष्ट्रिय प्रजातन्त्र पार्टीहेम जङग गुरुङ
25बागमती प्रदेशअन्यनेपाल मजदुर किसान पार्टीश्रीकृष्ण  महर्जन
26गण्डकी प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)सम्झना  देवकोटा
27गण्डकी प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मनरुपा  शर्मा
28गण्डकी प्रदेशमहिलाराष्ट्रिय प्रजातन्त्र पार्टीगौ माया श्रेष्ठ
29गण्डकी प्रदेशअपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)हेमन्द्र  शेरचन
30गण्डकी प्रदेशअपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायनेपाली काँग्रेसपदम बहादुर परियार
31गण्डकी प्रदेशअन्यनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)चक्र बहादुर पराजुली
32गण्डकी प्रदेशअन्यनेपाली काँग्रेसकिरण बाबु श्रेष्ठ
33गण्डकी प्रदेशअन्यराष्ट्रिय प्रजातन्त्र पार्टीरोम बहादुर भण्डारी
34लुम्बिनी प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)तुलसा कुमारी के.सी.
35लुम्बिनी प्रदेशमहिलानेपाली काँग्रेसविष्णु कुमारी सापकोटा
36लुम्बिनी प्रदेशमहिलाराष्ट्रिय प्रजातन्त्र पार्टीविजया लक्ष्मी  सिहं
37लुम्बिनी प्रदेशअन्यनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)झपेन्द्र बहादुर घर्ती क्षेत्री
38लुम्बिनी प्रदेशअन्यनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)झक्कु प्रसाद सुवेदी
39लुम्बिनी प्रदेशअन्यराष्ट्रिय प्रजातन्त्र पार्टीनिरन्जन कुमार थापा
40लुम्बिनी प्रदेशअन्यजनमत पार्टीबाल गोविन्द चौधरी
41कर्णाली प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)बिमला कुमारी शाही
42कर्णाली प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)सावित्री  मल्ल
43कर्णाली प्रदेशदलितनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)हिक्मत  वि.क.
44कर्णाली प्रदेशदलितनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)विष्णु बहादुर विश्वकर्मा
45कर्णाली प्रदेशअन्यनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)डिल्ली प्रसाद भट्ट
46कर्णाली प्रदेशअन्यनेपाली काँग्रेसकृष्ण बहादुर रोकाय
47सुदूरपश्चिम प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)सावित्रा देवी घिमीरे
48सुदूरपश्चिम प्रदेशमहिलानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रेनु  चन्द
49सुदूरपश्चिम प्रदेशअपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)राम चन्द्र जोशी
50सुदूरपश्चिम प्रदेशअपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायनेपाली काँग्रेसनारायण दत्त भट्ट
51सुदूरपश्चिम प्रदेशअन्यनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)ईश्‍वरी प्रसाद खरेल
52सुदूरपश्चिम प्रदेशअन्यनेपाली काँग्रेसबल देव बोहरा