२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनभोजमा जाँदा चढेको हेलिकोप्टर आफ्नै खर्चमा लगेको मुख्यमन्त्री बानियाको सचिवालयको प्रष्टीकरण 

अ+ अ-

काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्र बानिया हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको उनको सचिवालयले पनि स्वीकारेको छ । तर, हेलिकोप्टरको खर्च मुख्यमन्त्रीको आफ्नै भएको सचिवालयको दाबी छ ।

मुख्यमन्त्री बानियाका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले यस्तो दाबी गरेका हुन् । आज जलवायु सम्बन्धी कार्यक्रममा भाग लिन सिन्धुपाल्चोकको गुम्बाडाँडा जाँदा हेलिकोप्टर लगिएको उनले बताए । त्यहाँ पुगेपछि सिराहाबाट काँग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएको उनको भनाइ छ ।

पुडासैनीले भने, ‘सभापतिज्यूले आज काँग्रेसको कार्यक्रम छ, आइदिनुपर्‍यो भनेर बोलाउनुभयो । पार्टी सभापतिले बोलाएपछि नजाने कुरा भएन । त्यसपछि सोही हेलिकोप्टर लिएर जानुभएको हो ।’

कार्यक्रम स्थलमा पुगेपछि मात्रै पिकनिक रहेछ भन्ने थाहा भएको समेत उनले दाबी गरेका छन् । ‘हेलिकोप्टरमा घुम्दाको सबै खर्च मुख्यमन्त्रीज्यूको व्यक्तिगत हुन्छ, सरकारलाई भार पर्दैन,’ उनले थपे ।