काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले अधिकृत नवौँ तह (अप्राविधिक/प्राविधिक)को विज्ञापन आह्वान गरेको छ ।
प्रदेश आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूह र उपसमूहका अधिकृत नवौँ तहका प्राविधिक पदहरूको (अप्राविधिक/प्राविधिक) अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन आह्वान गरेको हो ।
हेर्नुहोस् पत्र:












