काठमाडौँ । लोक सेवा आयोगले अधिकृत तृतीय श्रेणीका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको वि.नं.२०/२०७९/०८० (खुला) ,२१/२०७९/०८० (खुला) ,२२/२०७९/०८० (खुला) र २३/२०७९/०८० (खुला), प्रशासन र प्राविधिक सेवा, विभिन्न समूह, अधिकृत तृतीय श्रेणीका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







