२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली पक्राउपछि एमाले नेता बस्नेतको प्रतिक्रिया : ‘राजनीतिक बन्दीको अवस्था चिन्ताजनक’

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमाले नेता महेश बस्नेतले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक आफ्नो धारणा व्यक्त गर्दै उनले नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा उदाहरणीय रहेको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले त्यस अवस्थामाथि प्रश्न उठाएको बताएका छन् ।

बस्नेतले बालेन नेतृत्वको सरकारले गृहमन्त्रीमा नियुक्ति र पछिल्लो गिरफ्तारी प्रक्रियाले देशमा द्वन्द्व बढ्ने संकेत देखिएको दाबी गरेका छन् । उनले यस्ता गतिविधिलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

उनले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाउँदै सार्वजनिक सम्पत्ति र सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको अवस्थामा राजनीतिक नेतृत्वमाथि कारबाही हुनु चिन्ताजनक भएको टिप्पणी गरेका छन् ।

एमाले नेता बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न पार्टीका तर्फबाट सुरु हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । कार्यक्रमसम्बन्धी विस्तृत जानकारी पछि सार्वजनिक गरिने उनले जनाएका छन् ।