काठमाडौँ । लोक सेवा आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तह ९ र ८ आ. प्र., खुला तथा समावेशी तर्फ विभिन्न (विज्ञापन नम्बर,सेवा/समूह र पद) का लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।










