२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार सहसचिव र तीन उपसचिवसहित दुई सिडिओको सरुवा

अ+ अ-

काठमाडौँ । चार जना सहसचिव र तीन जना उपसचिवसहित सात कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले आइतबार सहसचिव प्रकाश पौडेल, डा. डिजन भट्टराई, खडानन्द अधिकारी र सुमन घिमिरेको सरुवा तथा पदस्थापन गरेको हो ।

जसमध्ये प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरिएको छ भने डा. भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारी, अधिकारीलाई जाजरकोट र घिमिरेलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, जाजरकोट र बैतडीका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल र कृष्ण थापालाई क्रमशः इलाम र पर्साको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।