२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसभित्रको विवाद समाधानका लागि गगन थापाद्वारा नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न पार्टी नेतृत्वले संवाद प्रक्रिया अघि बढाएको छ।

सभापति गगन थापाले शीर्ष नेताहरूसँग अलग-अलग भेटघाटमार्फत सहमतिको वातावरण बनाउने प्रयास थालेका छन्।

सोही क्रममा उनले आज नेता शेखर कोइरालासँग विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट गरी करिब एक घण्टा छलफल गरेका छन्। भेटमा पार्टीभित्रका वर्तमान विवाद तथा आगामी रणनीतिबारे विचार आदान–प्रदान भएको जनाइएको छ।

यसैबीच थापाले आजै अर्को नेतासँग पनि छलफल गर्ने तयारी गरेका छन्। प्रवक्ता देवराज चालिसेका अनुसार उनले नेता पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

थापाले यसअघि खड्कासँग एक पटक छलफल गरिसकेका छन् भने कोइरालासँग भने यो पहिलो औपचारिक भेट भएको बताइएको छ। पार्टीलाई एकताबद्ध गर्दै आगामी महाधिवेशनसम्म लैजाने उद्देश्यसहित सभापतिले संवाद प्रक्रिया अघि बढाएको प्रवक्ताको भनाइ छ।

0 Comments