६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेतृत्वबीच आन्तरिक परामर्श, थापा-शर्मा र खड्काबीच छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

सभापति थापा र उपसभापति शर्मा बुधबार बिहान करिब ११ बजे खड्काको गल्फुटारस्थित निवास पुगेका थिए। उनीहरूबीच झन्डै डेढ घण्टा छलफल भएको जानकारी खड्काका स्वकीय सचिवमार्फत प्राप्त भएको छ।

यसअघि मंगलबार साँझका लागि तय गरिएको तीन नेताबीचको भेट अन्तिम समयमा स्थगित भएको थियो। त्यसअघि सभापति थापाले सोही दिन बिहान नेता डा. शेखर कोइरालासँग पनि परामर्श गरेका थिए।

पछिल्ला दिनमा पार्टी नेतृत्व तहमा निरन्तर छलफल भइरहेका सन्दर्भमा भएको उक्त भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। यद्यपि, बैठकमा उठाइएका विषयवस्तुबारे औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरिएको छैन।

0 Comments