काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले बुधवार केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१७८/०८२-८३ (आ.प्र.), नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प.द्वितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :








