१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पुन र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता 

अ+ अ-

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र चिनियाँ राजदूत महामहीम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरू आज बुधवार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

उक्त भेटवार्तामा नेपाल र चीनबीच विज्ञान, प्रविधि र नवप्रवर्तन (साइन्स, टेक्नोलोजी र इनोभेसन) को क्षेत्रमा आपसी सहकार्यलाई अझ मजबुत बनाउने विषयमा गहन छलफल भएको बताइएको छ ।

यसैगरी, सन् २०२३ मा दुई देशबीच विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्ने गरी भएको सम्झौतालाई ठोस रूपमा अगाडि बढाउन एउटा संयुक्त कमिटी गठन गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ । 

0 Comments