काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले शनिवार सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको हो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको विज्ञापन नम्बर ६/२०८२/८३ (खुला), प्रशासन सेवा/समूह, तह ७, अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :








